30.1 C
Kathmandu

ब्रेकिङ समाचारमाधव नेपालको सुरक्षामा खटिएका पिएसओसहित ९ जनामा कोरोना पुष्टि

माधव नेपालको सुरक्षामा खटिएका पिएसओसहित ९ जनामा कोरोना पुष्टि

०६ भाद्र २०७७
काठमाडौं
–पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार पिसिआर परीक्षण गरिएकोमा शुक्रबार उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनारहेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेता नेपालको सुरक्षामा खटिएका पन्ध्र जनामध्ये ९ जनामा कोरोना पोजेटिभ देखिएको हो भने उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्