16.8 C
Kathmandu

समाचारबिहिबार र आईतबार दुईघण्टा अति अबश्यक बाहेकका पसल खुल्ने ।

बिहिबार र आईतबार दुईघण्टा अति अबश्यक बाहेकका पसल खुल्ने ।

शरद रेग्मी जेष्ठ १४ तुलसिपुर,  तुलसिपुर उधोग बाणिज्य सघंले तुलसिपुरमा रहेका अति आबश्यक बाहेकका पसलहरु बिहिबार र आईतबार दुईघण्टा खुल्ले भएको छ तर किराना र खाधान्नका पसलहरु सो समयमा बन्द गरेर सामाजिक दुरि ब्यबस्थापन गर्ने बाणिज्य सघका अध्यक्ष बिरबहादुर रावतले जानकारि दिनुभयो । लामो समयको लकडाउनका कारण मारमा परेका ब्यबसायिहरुलाई बिभिन्न निकायहरुसगंको समन्वयमा तुलसिपुर उधोग बाणिज्य सघंले गरेको निर्णय बाट केहि हद सम्म सहज बनाउने अपेक्षा गरिएको सघंका सचिब विनिल के.सी. ले बताउनु भएको छ । यस अघि स्थानिय सरकारले बुधबार र सनिबार बिहान हार्डवयरका पसलहरु खोल्ने निर्णय गरिसकेको छ ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्