27.1 C
Kathmandu

ब्रेकिङ समाचारबिहिबार युवतीलाई तेजाब प्रहार गर्ने दुई जनालाई पक्राउ

बिहिबार युवतीलाई तेजाब प्रहार गर्ने दुई जनालाई पक्राउ

०९ श्रावण २०७७
काठमाडौं–
विहिबार काठमाडौं स्थित सितापाईलामा २२ बर्षिया युवतीलाई तेजाब प्रहार भएको थियो । सो घटमा संलग्नलाई पक्राउ गर्नका लागि बिहिबार देखि नै काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोली लागेका थिए ।

अनुसन्धान पश्चाात बिहीबार राति ११ बजे नै सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले काठमाडौं डल्लुबाट दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद रहेका छन् । पक्राउ गरे पश्चात दुई जनाले सोधपुछको क्रममा केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताए पनि युवतिले भने आफुले ती व्यक्तिहरुलाई नचिनेको बताएकी छिन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्