28.1 C
Kathmandu

खेलकुदबायर्न च्याम्पियन्स लिगको फाइनलमा, पिसजी सँग भिड्ने पक्का

बायर्न च्याम्पियन्स लिगको फाइनलमा, पिसजी सँग भिड्ने पक्का

०४ भाद्र २०७७ अर्जुन लामा
काठमाडौं
–गत हप्ता क्वाटरफाइनमा बार्सिलोना सङ्ग भएको खेलमा फराकिलो जित पस्चात सेमिफाइनलमा प्रवेश गरेको जर्मनी क्लब बायर्न म्युनिखले फेरि गए राति फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले हराउँदै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफ्को १८ मिनेटमै नाब्रीले गोल गरि अग्रता दिलाएका थिए र ३३ मिनेटमा फेरि उसैको गोल मार्फत २ गोलले अगाडि रहेकका थिए । हाफ् पछीको खेलमा ८८ मिनेटमा लेवन्डोवस्किले फेरि अर्को गोल थपी ३–० को अग्रता कायम गरे ।


अब उक्त खेलको फाइनलमा बार्यनले फ्रान्स क्लब पिसजीसङ्ग सोमबार बिरुद्ध खेल्नेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्