17.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रचण्ड–माधव पक्षको सचिवालय बैठक ३ बजे पेरिसडाँडामा बस्ने

प्रचण्ड–माधव पक्षको सचिवालय बैठक ३ बजे पेरिसडाँडामा बस्ने

२६ पौष २०७७
काठमाडौ
–नेकपा प्रचण्ड–माधव पक्षले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाको प्रचण्ड माधव पक्ष लगातार आन्दोलनमा छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्