24.1 C
Kathmandu

ब्रेकिङ समाचारपूर्वमन्त्री गोकुल प्रसाद बांस्कोटाको पार्टी नेतृत्वलाई कडा चेतानी

पूर्वमन्त्री गोकुल प्रसाद बांस्कोटाको पार्टी नेतृत्वलाई कडा चेतानी

१० श्रावण २०७७
काठमाडौं
–काभ्रेको बनेपामा आयोजित मदन भण्डारी फाउन्डेसनको जिल्ला भेलामा बोल्दै पूर्व संचारमन्त्री, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सांसद गोकुल प्रसाद बाँस्कोटाले बाउ आमालाई छोराछोरी जन्माएपछि हुर्काउनु पर्ने दायित्व भएको हुंदा हत्या गर्ने अधिकार हुंदैन । यदि छोराछोरीको हत्या गरिए नेतृत्वले सजाए भोग्न तयार हुनुपर्ने बाँस्कोटाले नेतृत्वलाई चेतानी दिए।

पार्टी एकता गर्नेहरु नै पार्टी फुटाउन लाग्ने हो भने नेतृत्वको राजनीतिक हैसियत नहुने भन्दै उहाँले त्यस्तो फुटलाई जनताले साथ नदिने समेत बताउनुभयोे । पार्टी सिध्याएर कमण्डल बोक्ने वा पार्टी बलियो बनाएर कमान्डर बन्ने हो अब नेतृत्वले सोच्नु पर्ने बाँस्कोटाको भनाई थियो । मेरो चेतावनी अध्यक्ष प्रचण्डलाई पनि हो ओलीलाई पनि हो, पार्टी भत्काउने भए किन बनाएको भन्दै नेतृत्वप्रति आक्रोस व्यक्त गरेको थियो । बांकी सबै भिडियोमा हेर्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्