20.1 C
Kathmandu

कला/ साहित्यनिमा दोङ र पुजा तामाङको 'ए बिना' बजारमा सार्वजनिक (भिडियो सहित)

निमा दोङ र पुजा तामाङको ‘ए बिना’ बजारमा सार्वजनिक (भिडियो सहित)

२९ असोज २०७७/छेडुप तामाङ
काठमाडौ
–तामाङ गितसंगितको बजारमा एक पछि अर्को गर्दै बजोड प्रस्तुतीहरु पस्किने क्रममा फेरी अर्को गित बजारमा सार्वजनिक भएको छ । गत हप्ता डम्फु मिडिया हाउस नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको माया पिरतीमा आधारित गित ए बिना बोलको गित सार्वजनिक भएके छ ।

निमा दोङको शब्द/संगितमा रहेको उक्त गितमा स्वर निमा दोङ र पुजा तामाङको रहेको छ । जेनेरिक स्टुडियोमा रेकर्ड गरिएको उक्त गित चन्द सिं सिङले एरेन्ज गरेको छ भने मिक्सिङ गोबिन्द शाहीको रहेको छ ।

युद्ध लामाको कोरीयो ग्राफी तथा अमिर दोङको निर्देशनमा बनेको उक्त गितको म्युजिक भिडियोमा तुल्साङ मोक्तान र रोशनी ब्लोन को अभिनय हेर्न सकिनेछ । अमिर दोङले सम्पादन गरिएको उक्त म्युजिक भिडियोको दृश्यमा सुर्य लामाले कलारीङ गरेको छ । पछिल्लो समयमा तामाङ गित संगितको बजारमा बिभिन्न खालका गितहरु सार्वजनिक भइरहेको यो समयमा फेरी माया पिरतकै कथा बस्तुमा बनेको गित युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्