26.1 C
Kathmandu

ब्रेकिङ समाचारदप्साङ लामाको पहिलो प्रस्तुती उर उर मिन्बा सुन्तला सार्वजनिक

दप्साङ लामाको पहिलो प्रस्तुती उर उर मिन्बा सुन्तला सार्वजनिक

१९ असार २०७७, काठमाडौ– पछिल्ला समयमा तामाङ गीतसंगीत जगतमा नव कलाकारहरुको प्रवेश बढेको छ । यसै क्रममा नव गायक दप्साङ लामाले पनि तामाङ गीतसंगीत क्षेत्रमा यात्रा सुरुवात गरेको छ । बालबच्चा,युवा युवती देखि बुढाबुढी सम्मको दर्शक श्रोताका मन मस्तिष्कमा बस्न सफल सेलो गायक तथा संगितकार प्रयास दोङको शब्द संगीतमा रहेको तामाङ सेलो उर उर मिन्बा सुन्तला बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । दप्साङ लामाको पहिलो प्रस्तुती उर उर मिन्बा सुन्तला बोलको गितमा दाप्साङ लामालाई चर्चित गायिका जितु लोप्चानले साथ दिएको छ । प्रयास दोङकै एरेनज रहेको उक्त गीत दिपमेश प्रधानले मिक्सिङ गरेको छ । हिजो मात्रै सेलो म्युजिक प्रोडक्सन मार्फत सार्वजनिक गरिएको दप्साङ लामाको पहिलो प्रस्तुती दर्शक श्रोताले कत्तिको मन पराउंलान त…………..

अडियो यस्तो छ…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्