23.1 C
Kathmandu

ब्रेकिङ समाचारट्र्याक्टर दुर्घटनामा परि एकको मृत्यु, दुई घाइते

ट्र्याक्टर दुर्घटनामा परि एकको मृत्यु, दुई घाइते

२७ असोज २०७७
काठमाडा
–सोमबार अछामको साँफेबगर नगरपालिका वडा नं.७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते भएका छ ।

मृत्यु हुनेमा १८ वर्षीय राजु नगाजी रहेको छ भने अन्य दुई जना घाइते रहेको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

से १ त ८३३८ नम्बरको ट्र्याक्टर सोमबार सांझ बालुवा बोक्ने क्रममा दुर्घटना भएको र दुर्घटनाको थप कारण भने नखुलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्