23.1 C
Kathmandu

ब्रेकिङ समाचारगायक तथा संगीतकार अविशेक तामाङको माया बस्यो ख्याल ख्यालैमा सार्वजनिक (म्युजिक भिडियो...

गायक तथा संगीतकार अविशेक तामाङको माया बस्यो ख्याल ख्यालैमा सार्वजनिक (म्युजिक भिडियो सहित)

३० श्रावण २०७७
काठमाडौं
–नेपाली गित संगीत बजारमा फरक फरक धारका गितहरु सार्वजनिक भैरहेको बेलामा गायक तथा संगीतकार अविशेक तामाङको नता सम्सि धोला मायाको अपार सफलता पछि फेरी नयां गितको म्युजीक भिडियो सार्वजकिन भएको छ । सङ्गे ब्लोन तामाङको शब्द रचनामा अविशेक तामाङको संगीत रहेको माया बस्यो ख्याल ख्यालैमा बोलको गितमा अविशेक लामाको सुमधुर आवाज सुन्न सकिन्छ भने लाक्पा लामा र विनु शाक्यको बेजोड प्रस्तुती हेर्न सकिन्छ ।

पछिल्ला समयमा निकै ब्यस्त अवस्थामा रहेका युवा निर्देशक प्रतीक ङ्यासुरले निर्देशन गरेको भिडियोलाई सुर्य लामाले छायांकन र इडिट गरेको छ। ड्रोन क्याप्टेन वज्र ङ्यसुर रहेको यस गीतको अडियोलाई चाँद सि ले एरेञ्ज गरेको छ भने मिक्सिङ दिपेश प्रधानले गरेको छ । भिडियोमा पर्यटक दृष्टिकोणले निकै नै सुन्दर रहेको नगरकोटको विभिन्न स्थलका आकर्षक दृश्यहरु अवलोकन गर्न सकिन्छ

यस भिडियोलाई गायक अबिशेक तामाङकै अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याएको हो।
भिडियो हेर्नुस् …..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्