30.1 C
Kathmandu

ब्रेकिङ समाचारखुसीको खबर, नमोबुद्धमा कोरोना संक्रमितको सम्पर्कमा रहेका ७ जनाकै रिपोर्ट नेगेटिभ

खुसीको खबर, नमोबुद्धमा कोरोना संक्रमितको सम्पर्कमा रहेका ७ जनाकै रिपोर्ट नेगेटिभ


असोज १२ २०७७
काठमाडौ-काभ्रेको नमोबुद्ध नगरपालिका वडा न.११ मा कोरोना संक्रमितको सम्पर्कमा रहेका सबै जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

वैदेशिक रोजगारबाट फर्केका ३९ बर्षिय एक पुरुषमा बिहीबार कोरोना पुष्टि भएको थियो । संक्रमित पुरुषको सम्पर्कमा रहेका ७ जनाको स्वाब सङ्कलन गरि कोरोना परिक्षण गरेकोमा आज सातै जनाको नेगेटिभ रिपोर्ट आएको वडाध्यक्ष कृष्ण बहादुर तामाङ्ले जानकारी दिएको हो ।

संक्रमित पुरुष भने नगरपालिकाकै आइसोलेसन कक्षमा उपचारको क्रममा रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्