22.1 C
Kathmandu

ब्रेकिङ समाचार“क्लाङ्सी टिला” तामाङ प्रेम गीत सार्वजनिक

“क्लाङ्सी टिला” तामाङ प्रेम गीत सार्वजनिक

२१ फाल्गुन २०७७/दिपक तामाङ दोङ
काठमाण्डौं । पछिल्लो समय तामाङ गीत संगीतमा चर्चा कमाउन सफल गायक तथा संगीतकार सानुबाबु घिसिङ र शब्दकार देबराज स्याङ्तानको “क्लाङ्सी टिला” तामाङ गीत सार्वजानिक गरिएको छ।
देबराज स्याङ्तानको शब्दमा रहेको बिभिन्न प्रकारको गीतहरू बजारमा आईसके ता पनि यो प्रेम सम्बन्धी गीत भने पहिलो प्रयास हो भने यता सानुबाबु घिसिङको पनि पहिलो पटक माया प्रेम संग सम्बन्धीत गीतमा पहिले संगीत भरेको बताउनुभएको छ। कोशिस थोकर र जितु लोप्चनको स्वर रहेको उक्त गीतमा आगा लामाको एरेन्ज रहेको छ भने दिपेश प्रधानले मिक्सिङ गरी सर्गम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ। शाही कुमार तामाङको प्रस्तुती रहेको उक्त गीत फ्यफुल्ला नेपाल युटुव च्यानलबाट अडियो सार्वजानिक गरिएको छ

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्