16.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको नालामा गाडी दुर्घटना, १८ वर्षीय युवकको मृत्यु

काभ्रेको नालामा गाडी दुर्घटना, १८ वर्षीय युवकको मृत्यु

२४ असार २०७७ काठमाडौं-काभ्रेको बनेपामा निसान गाडी दुर्घाटनामा परि १८ वर्षीय युवाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यलय बनेपाका अनुसार भक्तपुरबाट काभ्रेको नाला तर्फ जाँदै गरेको बा १ क ९२३६ नम्बरको निसान गाडी ब्रेक फेल भएर पल्टिँदा भक्तपुर सुर्यबिनायक नगरपालिका बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको जानकारी दिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्