18.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेकी ५० बर्षीय महिलाको कोरोना संक्रमणबाट किष्ट अस्पतालमा मृत्यु

काभ्रेकी ५० बर्षीय महिलाको कोरोना संक्रमणबाट किष्ट अस्पतालमा मृत्यु

२६ श्रावण २०७७,
काठमाडौं
–काभ्रे जिल्लाको पाँचखाल नगरपालिका घर भएकी ५० बर्षीय एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती महिलाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार विहान मृत्यू भएको उनी निमोनियाको उपचार गराउन आइतबार दिउँसो अस्पताल पुगेकी थिइन । मृतक महिलाको घर पाँचखाल नगरपालिका वडा नम्बर २ अनैकोट भएको बताइएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्