28.1 C
Kathmandu

ब्रेकिङ समाचारकानपुरको पुर्व एमालेका सकृय कार्यकर्ता स्व.चिनीमाया लामाको १३ पुण्य तिथिको घेवा भोलि

कानपुरको पुर्व एमालेका सकृय कार्यकर्ता स्व.चिनीमाया लामाको १३ पुण्य तिथिको घेवा भोलि

१५ माघ २०७७
काठमाडौ- काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.५ कानपुरको पुर्व एमालेको सकृय कार्यकर्ता स्व.चिनी माया लामाको निधन भएको १३ औं दिनको पुण्य तिथिमा भोलि माघ १६ गते घेवा हुने भएको छ ।

चिनी मायाले बिगत लामो समय देखी कानपुरको पुर्व एमालेको सङ्गठनमा रहेर सकृय भुमिका निर्वाहा गर्दै आएका थिए । लामा बिगत केही समय यत्ता कलेजोको समस्याका कारण उपचाररत थिए भने ५८ बर्षको उमेरमा माघ ३ गते निधन भएको हो ।

मृतक चिनी माया लामाको निधन भएको १३ औं पुण्य तिथिको अवसरमा भोलि देखि बौद्ध धर्म अनुसार घेवा शुरु हुने पारिवारिक श्रोतले जानकारी दिएका हुन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्