28.1 C
Kathmandu

समाचारकपिलवस्तुमा थप १० जनामा काेराेनाकाे संक्रमण, संक्रमितकाे संख्या १२० पुग्याे

कपिलवस्तुमा थप १० जनामा काेराेनाकाे संक्रमण, संक्रमितकाे संख्या १२० पुग्याे

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

सोमबार बिहान राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

पुष्टि भएका १० संक्रमित कपिलबस्तु जिल्ला यशोधरा गाउँपालिका वडा नं ५ र बुद्धभूमी नगरपालिका वडा नं ७ र १० निवासी रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्