18.1 C
Kathmandu

ब्रेकिङ समाचारउद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित

उद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित

०८ श्रावण २०७७
काठमाडौं
–नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गतेका लागी घोषणा गरिएको साधारणसभा स्थगित भएको छ । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै महासंघले मिति तोकी सकेको साधारणसभा स्थगित गरेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

सरकारले बिहीबारदेखि लागु हुनेगरी ४ महिनादेखिको लकडाउन अन्त्य गरे पनि हाललाई सभा समारोह तथा लामो दूरीका सवारीसाधन सञ्चालन नगरेको कारण सरकारले साधारणसभाको स्वीकृति नदिएको हुनसक्ने कार्यसमिति बैठकले निष्कर्ष समेत निकालेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्