22.1 C
Kathmandu

ब्रेकिङ समाचारआवश्यक सुरक्षा मापदण्ड सहित सुरक्षित तवरले शनिवार गोकर्णेश्वरमा रक्तदान कार्यक्रम हुंदै

आवश्यक सुरक्षा मापदण्ड सहित सुरक्षित तवरले शनिवार गोकर्णेश्वरमा रक्तदान कार्यक्रम हुंदै


१२ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं–निशेधाज्ञाकै अवस्थामा गोकर्णेश्वरमा रक्तदान कार्यक्रम हुने भएको छ । शनिबार ब्लोदान नेपाल गोकर्णेश्वर नगर कमिटिले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभावलाई केही हद सम्म पुर्ति गर्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।

भाद्र १३ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं.५ चामुण्डा मन्दिर परिसरमा बिहान १० बजे देखि आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई अनुरोध गरिएको छ।

रक्तदान कार्यक्रममा सहभागी हुन इच्छुक ब्यक्तिहरुले अग्रिम सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरिएको छ। सम्पर्क व्यक्ति/नंं. सञ्जय पोखरेल ९८४१४९८९४९, गोबिन्द काफ्ले ९८५१०९६०९७, विकाश श्रेष्ठ ९८५१०१९४०१

मोटर साइकलले महलबाट सडकमा, श्रीमतिले पनि साथ छोडीन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्